A woman operating a Braille press

Nepal Association of the Blind

Nepal Association of the Blind (NAB) is a national organization working since 1993 to support blind and partially sighted persons through advocacy, education, and inclusive opportunities.

More About NAB

visibility OUR VISION

Blind and partially sighted persons are enjoying a self-reliant and dignified life by means of the capable NAB.

flag OUR MISSION

Empowering the Blind and Partially Sighted persons through advocacy, capacity building and practical work so that their rights will be fulfilled and living conditions are improved.

Nepal Association of the Blind
October 14, 2026

प्रेस विज्ञप्ति: ६३औँ अन्तर्राष्ट्रिय सेतो छडी सुरक्षा दिवसको अवसरमा काठमाडौँमा दृष्टिविहीन पुरुष र महिलाको छुट्टाछुट्टै सेतो छडी वाकाथन हुने

नेपाल नेत्रहीन सङ्घ, Seeing Hands Nepal, नेत्रहीन युवा सङ्घ नेपाल , Supportive Action Towards Humanity (SATH), नेपाल दृष्टिविहीन कल्याण सङ्घ, नेत्रहीन क्रिकेट सङ्घ नेपाल र नेत्रहीन महिला सङ्घ नेपाल को संयुक्त तत्त्वावधानमा ६३औँ अन्तर्राष्ट्रिय सेतो छडी सुरक्षा दिवसको अवसरमा २०८३ असोज २९ गते बिहीबार (१५ अक्टोबर २०२६) काठमाडौँमा सेतो छडी वाकाथन प्रतियोगिता योजना गर्ने भएको छ। वाकाथन दृष्टिविहीन पुरुष र दृष्टिविहीन महिलाका लागि छुट्टाछुट्टै प्रतिस्पर्धात्मक विधामा सञ्चालन हुनेछ।

Nepal Association of the Blind
October 9, 2026

२८औँ वार्षिक साधारण सभा, हेटौँडा घोषणापत्र, २०८३

पहुँच, समानता, मर्यादा, सुरक्षा र सामाजिक न्याय: अधिकार कागजमा मात्र होइन, व्यवहारमा प्रस्तावना नेपाल नेत्रहीन संघको २८औँ वार्षिक साधारण सभामा देशभरिबाट सहभागी हामी प्रतिनिधिहरू, नेपालको संविधान, नेपालले सन् २०१० मा अनुमोदन गरेको अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ तथा नियमावली, २०७७ र दिगो विकास लक्ष्यको “कसैलाई पनि पछाडि नछोडौँ” भन्ने […]

Nepal Association of the Blind
October 2, 2026

नेपाल नेत्रहीन संघ

केन्द्रीय कार्यालय, सुकेधारा, काठमाडौँ प्रेस विज्ञप्ति मिति: २०८३ असोज १६ गते, शुक्रबार नेपाल नेत्रहीन संघको २८औँ वार्षिक साधारण सभा हेटौँडामा हुने नेपाल नेत्रहीन संघको २८औँ वार्षिक साधारण सभा २०८३ असोज १८ गते बागमती प्रदेशको राजधानी हेटौँडाको  सिद्धार्थ मार्गस्थित होटल पल्पसा प्याराडाइज होममा हुनेछ। सहभागीहरू सभामा निम्न अनुसारको प्रतिनिधित्व रहनेछन्: सभाको कार्यसूची सभा दुई सत्रमा चल्नेछ: […]